सरकार कोदो उत्पादनमा नजर पुर्याउ

नेपाली रैथाने अन्नको रुपमा परिचित कोदो यो बेला उत्पादन कार्यमा लाग्नु पर्ने चौतफी माग भई आएको छ । कोदो बहुउपयोगी, बहुगुणी अन्न भएको हुँदा यसको उत्पादनमा नेपाल सरकार लाग्नुपर्ने जोड छ । कोदो उत्पादनलाई प्राथमिकता दिन स्थानीय संघसंस्था लागि परेको पाइन्छ भने परम्परागत मदिरा (कोदोको रक्सी) प्रवद्र्धन समितिले प्रदेश १ को सरकार तथा सहभागि दलका सांसदहरुलाई ज्ञापनपत्र … Continue reading सरकार कोदो उत्पादनमा नजर पुर्याउ